Media Network

पाँच महिनामा व्यापार घाटा करिब ६ खर्ब


खबरस्टोरी संवाददाता

७ पुष २०७९,बिहीबार

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । 

हालको अवस्थामा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँको मालवस्तु भित्रिएका छन् भने निर्यात भने ६७ अर्ब रुपैयाँको मात्र भएको छ ।यो सँगै नेपालको वैदेशिक व्यापार ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ घाटामा पुगेको भन्सार विभागले जनाएको छ । आयात अघिल्लो वर्षको यसै अवधिको तुलनामा २०.७१ प्रतिशतले घटेको छ भने निर्यात ३४.६१ प्रतिशतले घटेको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद