Media Network

प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन, ५ अर्ब ९४ करोड बजेट छुट्टयाइयो


खबरस्टोरी संवाददाता

१५ जेष्ठ २०८०,सोमबार

काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक् वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो घोषणा गरेका हुन् । 

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट छुट्याइएको जानकारी दिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद