Media Network

राष्ट्र बैंक सञ्चालक समितिद्वारा मौद्रिक नीति पारित, साढे ४ बजे सार्वजनिक हुदै


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

काठमाडौँ । शुक्रबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको छ।

राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पासभएसँगै शुक्रबारै रदिउँसो साढे ४ बजे मौद्रिक नीति सार्वजनिक गरिने भएको हो। चालू आर्थिक वर्षको लागि ल्याइने मौद्रिक नीतिले गत आर्थिक वर्षको नीति र त्यसको प्रभावको सम्बन्धमा समेत व्याख्या गर्नेछ। नेपाल राष्ट्र बैंक स्रोतका अनुसार नयाँ मौद्रिक नीतिले मूल्यवृद्धि लक्ष्यअनुसार नै नियन्त्रणमा रहेको एकिन गर्नेछ।

यो पटक बैक कसिलो मौद्रिक नीति ल्याउने तयारीमा छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद