Media Network

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन


खबरस्टोरी संवाददाता

२२ माघ २०७९,आईतवार

काठमाडौ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर एवं पूर्व अर्थ सचिव हिमालय शम्शेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ ।जबराको आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद