Media Network

राष्ट्र बैंकलाई तिनुपर्ने ब्याजदर ७ प्रतिशतबाट बढेर ८.५ प्रतिशत पुग्यो


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । 

शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक मौद्रिक नीतिमा  बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्ने ब्याज दर बढाइएको छ । सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७ प्रतिशत रहेको ब्याज दरलाई बढाएर ८.५ प्रतिशत पु¥याएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद