Media Network

राष्ट्र बैंकद्धारा कर्जामा कडाई, कर्जा प्रवाह वृद्धिदर मात्रै १२ प्रतिशत


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

काठमाडौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।

नयाँ मौद्रिक नीतिमा कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा बिस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । गत आवमा कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद