Media Network

राष्ट्रिय बाणिज्य बैंकद्वारा ५.५० प्रतिशत नगद लाभांश घोषणा


खबरस्टोरी संवाददाता

८ पुष २०८०,आईतवार

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले  ५.५० प्रतिशत  नगद लाभांश  प्रस्ताव गर्ने निर्णय गरेको छ ।
सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
बैंकको हाल कायम चुक्ता पूँजीको १५ अर्ब ६३ करोड रुपियाँ छ । यसैबीच लाभांश पारित गर्न पुस २९ गते साधारणसभा आह्वान डोकेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद