Media Network

सात सय रुपैयाँले घट्यो सुनको मूल्य


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७९,सोमबार

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य एक लाख ९ हजार तीन सय र तेजावी सुनको मूल्य एक लाख ८ हजार आठ सय रुपैयाँमा कारोवार भइरहेको छ।

त्यस्तै आज नेपाली बजारमा  चाँदीको मूल्य एक हजार ४३० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

आइतबार छापावाल सुनको मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५०० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद