Media Network

स्ट्याण्डर्ड चार्टर्ड बैंकको हेड फाईनान्स मार्केटमा मिश्र नियुक्त


खबरस्टोरी संवाददाता

१८ कार्तिक २०७९,शुक्रबार

काठमाडौं।स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले सर्वेन्द्र मिश्रलाई वित्त बजार प्रमुख एवं टे«जरी प्रमुखमा नियुक्त गरेको छ । उनीसंग देशका विभिन्न वाणिज्य बैंकहरुको कार्यकारी पदहरुमा रहीकाम गरेको २४ वर्षभन्दा बढीको अनुभव रहेको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा आबद्ध हुनु अघि मिश्र सनराइज बैंकमा ग्रुप टे«जर, हेड टे«जरी फाईनान्सीयल एण्ड ग्लोवल मार्केट्््सको कोषाध्यक्ष रहेका थिए । उनले सनराइज क्यापिटलमा डाईरेक्टर पदमा पनि काम गरि रहेका छन् । फेडानको पुर्व अध्यक्ष भई सकेका मिश्र हाल एशोसिएसन फर फाईनान्सियल प्रोफेसनल मेरिल्याण्ड युएसएका क्रियाशिल सदस्य हुन । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद