Media Network

स्वदेशी कच्चा पदार्थ र सूचना प्रविधिमा आधारित उद्योगलाई सस्तो ऋण


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

 काठमाडौं । स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग र सूचना प्रविधि सम्बन्धि उद्योगले लिने ऋणको ब्याजदरमा सहुलियत दिइने भएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु वर्षको मौद्रिक नीतिमा यस्ता उद्योग तथा सेवाका लागि विशेष सहुलियतको ऋण सुविधा दिने उल्लेख गरिएको छ। मौद्रिक नीतिले यस्ता उद्योगका लागि आधारदरमा २ प्रतिशतमात्र प्रिमियम लिन पाइने भएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद