Media Network

२ सय रुपैयाँले बढ्यो सुन


खबरस्टोरी संवाददाता

३ पुष २०८०,मंगलवार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज २ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ रहेको छ ।                        

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४५० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।                               

Share:
Reaction :
ताजा समाचार
खेलकुद