Media Network

४ सय रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

३० आश्विन २०८०,मंगलवार

काठमाडौँ। सुनको मुल्य ४०० रुपैयाँले घटेको छ । हिजो १ लाख १२ हजार ३ रुपैयाँ तोकिएको छापावाला सुनको मूल्य आज मंगलबार १ लाख ११ हजार ९०० रुपैयाँ तोकिएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३५० सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजावी सुन १ लाख ११ हजार ७५० सय रुपैयाँ तोकिएको थियो ।

यता आज चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद