Media Network

५ सय रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

२५ मंसिर २०८०,सोमबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसा आज ५ सय रुपैयाँले घटेको हो ।      

आज छापावाल सुनको मूल्य तोलामा एक लाख १७ हजार सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँ रहेको छ ।                        

त्यस्तै, आज चाँदीको पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४१० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।      

Share:
Reaction :
ताजा समाचार
खेलकुद