Media Network

७ सय रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

४ माघ २०८०,बिहीबार

काठमाडौँ।नेपाली बजारमा बुधबार १२ सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार ७०० रुपैयाँले घटेको हो ।
बिहीबार छापावाला सुनको भाउ १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद