Media Network

शिवम सिमेन्टले १४.२५ प्रतिशत बोनस शेयर दिने


खबरस्टोरी संवाददाता

३ पुष २०८०,मंगलवार

काठमाडौ। शिवम् सिमेन्टले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले मंगलबार नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गर्दै शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको जानकारी गराएको छ । जसमा बोनस १४.२५ प्रतिशत दिने उल्लेख छ ।

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद