Media Network

दुर्गा प्रसाईंले बनाए ऋणीहरुको संगठन 'ऋणी एसोसिएसन'


खबरस्टोरी संवाददाता

९ पुष २०८०,सोमबार

काठमाडौँ। बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिएका ऋणीहरुले ऋणी एसाेिसएसन नामक संगठन बनाएका छन्। आन्दोलनरत मेडिकल ब्यवसायी तथा राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले देवी संग्रौलाको संयोजकत्वमा संगठन गठन गरेका हुन्। 

अभियानले बैंक तथा वित्तिय संस्थाहरुका समस्याको समाधानको लागि बनाइएको जनाएको छ। संगठनमा आवद्ध हुनका लागि ऋणीहरुलाई आह्वान पनि गरेका छन् । 

संगठनले ऋणीहरुको हकहितको पक्षमा काम गर्ने दुर्गा प्रसाईंले बताएका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद