Media Network

विदेश जाने कामदारको लागी अनिवार्य बैक खाता


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । 

शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा विदेश जाने कामदारको लागी अनिवार्य बैक खाता खोल्नुपर्ने र बैकबाट नै अनिवार्य मुद्रा सटही गर्नुपर्ने भएको छ ।  जसको प्रत्यक्ष प्रभाव मनी एक्सेन्जरहरुलाई पर्ने देखिन्छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद