Media Network

यी हुन् कालोसूचीमा परेका चार कम्पनी (सूचीसहित)


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।समयममै नियमानुसार काम गर्ने कम्पनी दुईदेखि तीन वर्षका लागि कालोसूचीमा परेका हुन् । 

कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा राखिएको अवधीमा सार्वजनिक निकायको कुनै पनि निर्माण तथा खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।कालो सूचीमा पर्नेमा भारतको पश्चिम बंगालको एम.पी सितानी एन्ड सन्स, सुर्खेतको   एम.पीरएस.सी.एफरई.सी.सी जे.भी, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सन र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रा.लि छन्।

ती निर्माण कम्पनीहरूले विभिन्न आयोजनाको ठेक्का लिएर पटक(पटक म्याद थप हुँदासमेत का नगरेपछि कार्यालयले कालोसूचीमा राखेको हो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद