Media Network

प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर

काठमाडौँ।प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आपm्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही भदौ आठ गते प्रभु क्यापिटल तथा टि ३ थकाली ग्रुपका बीचमा समझ...

पूरा पढ्नुहोस्  

१६ दशमलव ९३ अंकले घट्यो नेप्से

काठमाडौं।साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से घटेको छ । अघिल्लो दिन १८ अंकले घटेको नेप्से आज पुन १६ दशमलव ९३ अंकले घटेर दुई हजार २२ दशमलव ६२ अंकमा ख...

पूरा पढ्नुहोस्  

“तिजको रमझम, आई पे रेमिट को तिज गीतमा नाचौँ छमछम”

काठमाडौँ। हिन्दु नारीको महानपर्व ‘हरितालिका तिज’ लाई लक्षित गरी अई पे रेमिट प्रा.लि.ले  “तिजको रमझम, आई पे रेमिट को गीतमा टिक टक बनाई नाचौँ छमछम” विशेष योज...

पूरा पढ्नुहोस्  

सानिमा बैंकद्धारा बुवाको मुख हेर्ने दिनमा विशेष छुटको योजना

काठमाडौँ।सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होट...

पूरा पढ्नुहोस्  

बीमा समितीले थप सात वटा नयाँ बीमा कम्पनीहरुलाई लाईसेन्स दिने

काठमाडौँ। बीमा समितीले थप सात वटा नयाँ बीमा कम्पनीहरुलाई लाईसेन्स दिने भएको छ । समितीको आज शुक्रबार सार्वजनिक सुचना जारी गर्दे थप सात वटा नयाँ लघुबिमा कम्पनी सञ...

पूरा पढ्नुहोस्  

बीमा समितिले लघु बीमा कम्पनीको लाइसेन्स खुलायो, आवेदन दिन ३५ दिने म्याद

काठमाडौ । बीमा समितिले लघु बीमा कम्पनीको लाइसेन्स खुलाएको छ । समितिले शुक्रबारदेखि ३५ दिन भित्रमा प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ । 

...

पूरा पढ्नुहोस्  

वाणिज्य बैंकहरूसँग राष्ट्र बैंकद्धारा ब्याजदरको पूर्ण विवरण माग

काठमाडौ ।नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग संस्थागत मुद्दती निक्षेपमा प्रदान गरेको ब्याजदरको पूर्ण विवरण माग गरेको छ ।

 राष्ट्र बैंक सुप...

पूरा पढ्नुहोस्  

महालक्ष्मी विकास बैंकद्वारा उच्चतम व्याजदरको महा बचत खाता सार्वजनिक

काठमाडौँ।“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आई...

पूरा पढ्नुहोस्  

१८ अंकले घट्दा एक अर्ब ७१ करोडको सेयर कारोबार

काठमाडौँ।नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार भने १८ दशमलव तीन अंकले घटेर दु्ई हजार ३९ दशमलव ५४ अंकमा खुम्चिएको छ । क बर्गका कम्पनीह...

पूरा पढ्नुहोस्  

वाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले घट्यो

काठमाडौं । भदौ लागे यताको तीन दिनमा नै वाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले घटेको छ ।साउनको अन्तिम साता सुधार देखिएको बैंकहरुको निक्षेप भदौ लागेसँगै पुन घट्न लागे...

पूरा पढ्नुहोस्