Media Network

मञ्जुश्री फाईनान्सद्धारा रक्तदान


खबरस्टोरी संवाददाता

१६ जेष्ठ २०८०,मंगलवार

काठमाडौं।मञ्जुश्री फाईनान्सले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । फाईनान्सले सोमबार गणतन्त्र दिवसको उपलक्षमा सिद्धार्थनगर सिटी अस्पताल प्रा.लि. संगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान जिबन दान भन्ने भावका साथ उक्त कार्यक्रम संचालन गरिएको थियो । यस अवसरमा फाइनान्सका कर्मचारी तथा अन्य ब्यक्तिहरुले पनि रक्तदान गरेका थिए । 

नयाँ बानेश्वर, काठमाडौंमा केन्द्रिय कार्यालय रहेको संस्थाले बिभिन्न शाखाहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद