Media Network

प्रधानमन्त्रीकाे निजी चिकित्सकमा युवराज शर्मा नियुक्त


खबरस्टोरी संवाददाता

१६ फाल्गुन २०७९,मंगलवार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा।डा। युवराज शर्मा नियुक्त भएका छन् ।  मन्त्रिपरिषद्को गत फागुन १२ गते बसेको बैठकले शर्मालाई निजी चिकित्सकमा नियुक्त गरेको हो । 

शर्मा पाटन अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टर पदमा कार्यरत थिए । 

उनको उच्च विशेषज्ञता इन्टरनल मेडिसिन र पेट तथा कलेजो विषयमा भएको हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद