Media Network

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु


खबरस्टोरी संवाददाता

३ बैशाख २०८०,आईतवार

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार आइसीयूमा उपचाररत उनमा २६ चैतमा कोरोना पुष्टि भएको थियो ।

उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद