Media Network

बमले ब्ल्यास्टको धम्कीपछि खाली गराइयो एफिल टावर


खबरस्टोरी संवाददाता

२८ श्रावण २०८०,आईतवार

पेरिस । मध्य पेरिसमा रहेको एफिल टावरमा बम भएको खबर आएपछि खाली गराइएको छ ।बम रहेको आशङ्कामा तीन तला खाली गरिएको हो ।

मिडिया रिपोर्टका अनुसार एफिल टावरलाई बमको धम्की दिइए पछि सावधानीका रूपमा यसलाई खाली गरिएको हो । साथै शनिबारसम्म सर्वसाधारणका लागि बन्द गरिएको छ । यो संसारमा सबैभन्दा धेरै भ्रमण गरिएको पर्यटक स्थलहरू मध्ये एक हो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद