Media Network

हमास - इजरायल युद्दमा चार रूसी नागरिक मारिए


खबरस्टोरी संवाददाता

२४ आश्विन २०८०,बुधबार

एजेन्सी । प्यालेस्टाइनी अतिबादी समूह हमास र इजरायलबीचको युद्दले तिब्रता पाएको छ । सो जारी युद्दमा परी झन्डै दुइ हजार बढीले ज्यान गुमाएको बिभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त युद्दमा मारिने बिदेशीको संख्या पनि क्रमशः बढदै गइरहेको छ । यसैबिच हमासको आक्रमणमा ४ रुसी नागरिकको मृत्यु भएको छ । इजरायलमा हमासले गरेको आक्रमणमा चार रुसी नागरिकको मृत्यु भएको तेल अवीवस्थित रुसी दूतावासले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद