Media Network

इजरायली आक्रमणबाट गाजामा १६ हजारको मृत्यु


खबरस्टोरी संवाददाता

१९ मंसिर २०८०,मंगलवार

काठमाडौं । दक्षिणी गाजा क्षेत्रमा इजरायली सेनाले आक्रमण जारी राखेको छ । इजरायलको आक्रमणमा परि मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुगेको छ ।

इजरायलको आक्रमणमा परि सोमबार साँझसम्म १५ हजार आठ सय ९९ जनाको मृत्यु भएको भए हमासले पुष्टि गरेको हो ।आक्रमणमा मारिनेमा ७० प्रतिशत महिला तथा बालबालिका रहेको बताइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद