Media Network

जेलमुक्त भए पेरुका पूर्व राष्ट्रपति फुजिमोरी


खबरस्टोरी संवाददाता

२३ मंसिर २०८०,शनिबार

पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी संवैधानिक अदालतको फैसलापछि जेलमुक्त भएका छन्।

उनी मानवता विरुद्धको अपराधको लागि २५ वर्षको सजाय भोगिरहेका थिए। संवैधानिक अदालत टिसी ले मंगलबार रिहा गर्न आदेश दिएको थियो। फुजिमोरी साँझ ६स्३० बजे लिमाको एटे जिल्लामा रहेको बार्बाडिलो जेलको गेटबाट छुटेका थिए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद