Media Network

आईसीसी क्रिकेट विश्वकप लिग टू : नेपालले पायो २०८ रनको लक्ष्य


खबरस्टोरी संवाददाता

१८ फाल्गुन २०७९,बिहीबार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू क्रिकेटमा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद