Media Network

एसीसी प्रिमियर कपः छनौटका लागि नेपालले पायो ११८ रनको लक्ष्य


खबरस्टोरी संवाददाता

१९ बैशाख २०८०,मंगलवार

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत नेपालले जितका लागि ११८ रनको लक्ष्य पाएको छ ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ११७ रनमा अलआउट भएको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद