Media Network

एससी प्रिमियर कपः नेपाललाई चौथो सफलता


खबरस्टोरी संवाददाता

१८ बैशाख २०८०,सोमबार

काठमाडौं ।  एससी प्रिमियर कप अन्तर्गत जारी फाइनल खलमा यूएईविरुद्ध नेपालले चौथो सफलता प्राप्त गरेको छ । बलर करण केसीले अर्को विकेट लिएसँगै उनले दुई विकेट लिन सफल भएका छन् । त्यलगत्तै ललित राजवशंीले चौथो विकेट लिएका हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद