Media Network

एसीसी प्रिमियर कपः नेपाललाई नवौँ सफलता, ललितले लिए विकेट


खबरस्टोरी संवाददाता

१८ बैशाख २०८०,सोमबार

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत यूइएविरुद्ध बलिङ गरिरहेको नेपालले नवौँ सफलता हात पारेको छ ।

नेपालका लागि ललित राजवंशीले लगाता २ विकेट लिएका हुन् ।ललितले आसिफ खान र जाहुर खानको विकेट लिएका हुन् ।यसअघि सन्दीप लामिछानेले आयन अफ्जल खानलाई कुशल मल्ल मार्फत क्याच गराएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद