Media Network

एसीसी प्रिमियर कप: नेपाललाई पाँचौ सफलता, सन्दिपले लिए विकेट


खबरस्टोरी संवाददाता

१८ बैशाख २०८०,सोमबार

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएई विरुद्ध नेपालले पाँचौ विकेट हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले १३।१ओभरमा पाँचौ विकेट गुमाएको हो । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले रोहन मुस्तफाको विकेट हात पारे ।

यसअघि करण केसीले २ तथा सोमपाल कामी र ललित राजवंशीले एकएक विकेट हात पारे ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद