Media Network

एसीसी प्रिमियर कप: नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट


खबरस्टोरी संवाददाता

१८ बैशाख २०८०,सोमबार

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा यूएईका ओपरन मोहमद वासिमलाई आउट गर्दै सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद