Media Network

एसीसी प्रिमियर कप: वर्षाका कारण अवरुद्ध खेल पुन सुचारु


खबरस्टोरी संवाददाता

१८ बैशाख २०८०,सोमबार

काठमाडौं । वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल सुरु भएको छ ।त्रिवि क्रिकेट मैदानमा १६ औँ ओभर सकिँदा रोकिएको खेल पुनः सुरु एको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद