Media Network

एसीसी प्रिमियर कपः वर्षाका कारण खेल अवरुद्ध


खबरस्टोरी संवाददाता

१८ बैशाख २०८०,सोमबार

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ ।त्रिवि क्रिकेट मैदानमा जारी खेलको १६औँ ओभर सकिँदा खेल रोकिएको हो । यूएईले ६० रन बनाउदैं ५ विकेट गुमाइ सकेको छ ।

करण केसीले २ तथा सोमपाल कामी, ललित राजवंशी र नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकएक विकेट हात पारे ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद