Media Network

एसीसी प्रिमियर कपः यूएईविरुद्ध टस जितेर फिल्डिङमा नेपाल


खबरस्टोरी संवाददाता

१८ बैशाख २०८०,सोमबार

काठमाडौं । एसीसी प्रिमियरको फाइनल खेलमा यूएईविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ ।

दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राख्दै उनको स्थानमा गुलसन झालाई प्लेइङ ११ मा ल्याइएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद