Media Network

गुलशन लिए दोस्रो विकेट, नेपाललाई तेस्रो सफलता


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७९,सोमबार

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी पीएनजीविरुद्ध गुलशन झाले दोस्रो विकेट लिँदा नेपालले तेस्रो सफलता हात पारेको छ । 

नेपालका लागि गुलशन झाले तेस्रो २४ ओभरको दोस्रो बलमा सेसे बाउलाई बोल्ड आउट गरेका हुन् ।  उनले सेसे बाउलाई ३१ रनमा आउट गराए । यसअघि गुलशनले नै १८ औं ओभरको पाँचौं बलमा किप्लिन दोरिगालाई क्याच आउट गरेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद