Media Network

काभा वुमन्स च्याम्पियनसिप : घरेलु मैदानमा ह्याट्रिक लक्ष्यमा नेपाल


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०८०,सोमबार

काठमाडौं । नेपाली महिला भलिबल टिमले उपाधि लक्ष्यसहित भोलि सोमबारदेखि घरेलु मैदानमा काभा वुमन्स च्याम्पियनसिप खेल्दैछ ।

३ महिना लामो तयारी गरेको नेपालले कुनै पनि मैत्रीपूर्ण खेल बिना नै प्रतियोगिता खेल्दैछ ।

नेपाल यसअघि काभाद्वारा आयोजित दुई प्रतियोगिताको उपाधि विजेता टिम हो । नेपाल यसपटक घरेलु मैदानमा घरेलु दर्शकका अगाडि ह्याट्रिक गर्ने तयारीमा छ ।

नेपालले यसभन्दा अघि काभाका बी डिभिजनका टिमसँग खेलेर उपाधि जितेको थियो । तर नेपालले ८ टिममध्ये कागकिस्तानलाई बलियो प्रतिस्पर्धी ठानेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद