Media Network

नेपालको खराब प्रदर्शन, तेस्रो विकेट गुमायो


खबरस्टोरी संवाददाता

१९ बैशाख २०८०,मंगलवार

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारि फाइनल खेलमा नेपालले तेस्रो विकेट पनि गुमाएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नेपालले ६.१ ओभरमा आसिफ शेखलाई गुमाएको थियो  । लगत्तै कप्तान राेहित पाैडेललाई पनि गुमाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद