Media Network

नवौं राष्ट्रिय खेलकुद : हालसम्म नेपाल प्रहरीलाई १० स्वर्ण


खबरस्टोरी संवाददाता

३० आश्विन २०७९,आईतवार

कास्की।नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले १० स्वर्ण, ३ रजत र ११ कास्य गरी कुल २४ पदक प्राप्त गरेको छ । 

विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले एथलेटिक्समा १ स्वर्ण, १ रजत र २ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, लन टेनिसमा २ कास्य, फुलकन्ट्‍याक्ट करातेमा १ स्वर्ण, १ रजत र १ कास्य, टेबल टेनिसमा २ स्वर्ण, पौडीमा ४ कास्य, तेक्वान्दोमा ४ स्वर्ण र १ रजत तथा करातेमा १ स्वर्ण र २ कास्य गरी कुल २४ पदक प्राप्त गरेको हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद