Media Network

पीएनजीविरुद्ध नेपालको पहिलो सफलता,सोमपाल कामीले लिए विकेट


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७९,सोमबार

काठमाडौँ।आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत  यूएईमा सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पीएनजीविरुद्ध पहिलो सफलता हात पारेको छ ।

 त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा पीएनजीविरुद्ध नेपालका लागि सोमपाल कामीले पहिले विकेट लिएका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद