Media Network

राष्ट्रिय महिला फुटबल टोलीलाई मेयर बालेन र उपमेयर डंगोलको शुभकामना


खबरस्टोरी संवाददाता

२४ भाद्र २०७९,शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले राष्ट्रिय महिला फुटबल टोलीलाई भेटेर शुभकामना दिएका छन् । 

शुक्रबार बिहान सोल्टी होटलमा पुगेर मेयर साह र उपमेयर डंगोलले टोलीलाई आगामी जीतका लागि शुभकामना दिएका हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद