Media Network

सन्दीपले लिए वेस्ट इन्डिजको तेस्रो विकेट


खबरस्टोरी संवाददाता

७ असार २०८०,बिहीबार

काठमाडौं । स्पिनर सन्दीप लामिछनेले आईसीसी विश्वकप छनोटमा पहिलो विकेट लिएका छन् ।जारी वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

आफ्नो स्पेलको दोस्रो ओभर बलिङमा आएका सन्दीपले १६औँ ओभरको तेस्रो बलमा ४२ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा ३२ रन बनाएर खेलिरहेका ओपनर ब्रान्डन  किङलाई पभेलियन फर्काउन सफल भए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद