Media Network

युएईमाथि हावी हुँदै नेपाल, करण केसीले लिए दोस्रो विकेट


खबरस्टोरी संवाददाता

१८ बैशाख २०८०,सोमबार

काठमाडौ ।एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा यूएईमाथि नेपाल हावी हुदै गएको छ ।

सोमपालले १ विकेट लिएसगै फेरि करन केसीले दोस्रो विकेट लिएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद