Media Network

पिज्जा हटको थिन क्रस्ट पिज्जा अब नेपालमा


खबरस्टोरी संवाददाता

११ मंसिर २०८०,सोमबार

काठमाडौं । पिज्जा हटले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ, जसले पिज्जा हटको मेनुमा नौलो स्वाद ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रु. ४९९ बाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जाहरू १२ विभिन्न टोपिङहरूमा उपलब्ध छन् ।

ग्राहकहरूले डाइन–इन वा टेक–अवेको लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नुहुनेछ र भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरद्वारा डेलिभरीको लागि अर्डर गर्न पनि सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद