Media Network

आज कांग्रेसले घोषणा पत्र सार्वजनिक गर्ने


खबरस्टोरी संवाददाता

७ कार्तिक २०७९,सोमबार

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आफ्नो प्रतिवद्धता पत्र कात्तिक ७ गते  बिहान सार्वजनिक गर्ने भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सोमबार विहान १०ः३० बजे घोषणा पत्र सार्वजनिक गरिने जानकारी दिए । संकल्प पत्र प्रधानमन्त्री एवम् पार्टीका सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने पौडेलले जनाएका छन् ।

यसअघि आजै साँझ ५ बजे घोषणा पत्र सार्वजनिक गरिने जनाइएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद