Media Network

भोलिका लागि सर्यो राष्ट्रिय सभाको बैठक


खबरस्टोरी संवाददाता

२५ असार २०८०,सोमबार

काठमाडौं । सोमबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक मंगलबारका लागि सरेको छ। सोमबार ११ बजे बस्नेगरी बोलाएको बैठक विशेष कारणवश भोलि मंगलबार ११ बजे बस्ने राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसदमा अवरोध गर्दै आएको छ। सदन खुलाउन ​आइतबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग सहमति गरेको भनिए पनि पछि सफल हुन सकेन।

Share:
Reaction :
ताजा समाचार
खेलकुद