Media Network

एकीकृत समाजवादीको बैठक जारी


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको सातौं वैठक बिहीबार दोश्रो दिन पनि बसिरहेको छ । ललितपुरस्थित कान्तिपुरगार्डेनमा जारी वैठकमा केन्द्रीय सदस्यहरुले प्रस्तावित विधान संशोधन मस्यौदामाथि केन्द्रीत रहेर आ–आफ्नो धारणा राखिरहेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बिहीबार दिउँसो १ बजेसम्म विधान संशोधन मस्यौदाका ११ प्रश्नमा केन्द्रीत रहेर ४० जनाले आफ्नो धाराणा प्रस्तुत गरिसकेका छन् । वैठक शुक्रबारसम्म चल्ने सो पार्टीले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद