Media Network

एमाले सचिवालय बैठक सुरू


खबरस्टोरी संवाददाता

२६ माघ २०७९,बिहीबार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो।

बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा पछिल्लो समय आएका खटपट, सुदूरपश्चिम प्रदेश सरकार, रिक्त रहेको ५ मन्त्रालयलगायतको विषयमा छलफल हुने जनाइएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद