Media Network

एमालेको काठमाडौं-५ मा ५५५ जनाको निर्वाचन परिचालन कमिटी


खबरस्टोरी संवाददाता

२५ आश्विन २०७९,मंगलवार

काठमाडौा।नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा ५५५ जनाको निर्वाचन परिचालन कमिटी गठन गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजित गर्दै ५५५ जनाको निर्वाचन परिचालन कमिटी घोषणा गरिएको हो ।

कमिटिीमाकाठमाडौं जिल्लाका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्यहरू रहेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद