Media Network

फास्ट ट्रयाकको डीपीआर परिवर्तनदेखि अस्थायी दरबन्दी स्वीकृतिसम्म यस्ता छन्, मन्त्रिपरिषद्‌का १६ निर्णय


खबरस्टोरी संवाददाता

७ भाद्र २०८०,बिहीबार

काठमाडौं । सरकारले फास्ट ट्रयाकको डीपीआर परिवर्तन गर्ने भएको छ ।साउन ३० र भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फास्ट ट्रयाकको डीपीआर परिवर्तनको निर्णय भएको जानकारी दिइन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद